आजै मर्छु

स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ ।

स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन् । जहाँ प्रेम र पिडा देखाइएको छ ।

गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

भिडीयोलाई बजार ब्यबस्थापन भने बुढासुब्बा म्युजीकले गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित