कतारमा नवबर्ष सुभकामना आदानप्रदान तथा संगीतक कार्यक्रम सम्पन्न

कतार, २ वैशाख l गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय कतारको सयोजकत्वमा कतारमा स्थापित सघंसस्थाहरुको समन्वयमा अलदाना कल्ब ,उमसलालमा नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सगितिक कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ ।


प्रवासमा रहेर पनि राष्ट्रिय पर्वहरु र सस्कृतिकको जगेर्ना गदै नेपाली परम्परा अनुसार गत बर्ष देखि सयुत्त रुपमा मनाउदै आएको छ । एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोख्ररेलको सभापतित्वमा प्रमुख अतिथिमा महामहीम राजदुत रमेश प्रसाद कोईरालाको प्रमुख अतिथित्वमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्ब गरिको थियो ।विशेष अतिथिहरुमा एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा , र्आईसीसी मानार्थ सदस्य बिल बहादुर गुरुङ , र्आईसीसी मानार्थ सदस्य टि।वी कार्की , र्आईसीसी मानार्थ सदस्य नरेन्द्र भाट , आईसीसी सदस्य विमल सुवेदी , आईसीसी सदस्य कुमार कार्की उपस्थिति रहेको थियो ।

त्यसैगरि अतिथिहरुमा एनआरएनए पुर्व सदस्य हंसराज ढकाल , एनसीसी कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल , नेपाली महिला समाजकी का।वा अध्यक्ष अमिना खान , प्रवासी नेपाली मन्च का।वा अध्यक्ष द्रोण बहादुर बस्नेत , नेपाली जनसम्पर्क समितिका महामन्त्री मो। अजिज अलि , नेपाली जनप्रगतिशिल मञ्चका रकम ध्वज राई , तराई मधेश प्रवासी मञ्चका, मो हुसेन खान , बिवेकशिल साझा का।वा अध्यक्ष टंक चाम्लागाई , अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक देव परियार , नेपाली मुस्लिम समाजका द्वितिया उपाध्यक्ष गफुर अहमद , दलित एकता सञ्जाल ,राष्ट्रिय समन्वय समिति, किरण परियार , नेपाल आदिवासी जनजाति महासंघका महासचिव शिव भुजेल , खोटाङ्ग सेवा समाज , अध्यक्ष तिलक बहादुर खत्री , मोरङ्गसुनसरी सेवा समाजका दिलिप पराजुली उपस्थिति रहेको थियो ।


त्यसैगरी ओखलढुंगा सेवा समाज अध्यक्ष अशोक तामाङ , ईलाम सृवा समाज अध्यक्ष धन बहादुर वि।क, सिराहा सेवा समाज अध्यक्ष राम कुमार मण्डल, का काभ्रेपपलाञ्चोक सेवा समाजका नन्द प्रसाद ढुंगाना, मकवानपुर मिलन केन्द्र अध्यक्ष रमेश तिवारी , गोरखा सेवा समाज अध्यक्ष राकेश श्रेष्ठ , लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ , गुल्मी सेवा समाज अध्यक्ष बुद्ध पान्डे, अर्घाखाँची सेवा समाजका प्रथम उपाध्यक्ष केदार नाथ भुसाल , समाज सेवा अभियान रुपन्देही अध्यक्ष डिल्लीराम भट्टराई, सुदुर पश्चिम नेपाली समाज अध्यक्ष जयराज विष्ट, अन्य जिल्ला संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थिए ।

स्वागत मन्तव्य महिला सेवा समाजकी का।वा अमिना खानले कार्यक्रम उपस्थित सम्पुर्णमा शुभकामना सहित स्वागत गरेका थिइन । महामहीम राजदुत रमेश प्रसाद कोईरालाले सम्पुर्ण नेपालीहरुमा सु स्वास्थ्य एवं समृद्धिको कामना गदै आगमि बर्षमा हामी आफ्नै हलमा कार्यक्रम गर्ने माहोल श्रीजन गर्ने आफु लागि परेको बताए थिए । त्यसैगरी मन्तव्यको क्रममा प्रवासी नेपाली मचं कतारका द्रोण बहादुर बस्नेत , तराई मधेश प्रवासी मञ्च मो हुसेन खान ,अन्तर्राट्रिय नेपाली समाज सयोजक देव परियार, दलित एकता सञ्जालका राष्ट्रिय समन्वय समितिका कतारका अध्यक्ष किरण परियार, जनसम्पर्क समितिका महामन्त्री मो। अजिज अलि, मध्य पुर्व संयोजक आर के शर्मा,लगाएतहरुले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी शुभकामना मन्तव्यको क्रममा प्रदेश न।१ बाट तेह्रथुम सेवा समाजका सन्तोष खड्रका, प्रदेश न। २ र ३ बाट मकवानपुर मिलन केन्द्रको तर्फबाट रमेश तिवारी , प्रदेश न ।४ मोना कतारका अध्यक्ष रमेश पौडेल , प्रदेश न। ५ अर्घाखाँची सेवा समाजका प्रथम उपाध्यक्ष केदार नाथ भुसाल प्रदेश न। ६र७ बाट प्रेम चलाउने शुभकामना मन्तव्य दिएका थिए ।त्यस्तै पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ मकालु टेलिभिजन कतार प्रतिनिधि , कतारमा स्थापित संघ संस्थाका प्रमुख तथा व्यावसाहिक,बुद्धिजिवि बैचारिक संघसंस्थाका साथै उक्त कार्यक्रमा पाँच सयको हाराहारी नेपालीहरुको उपस्थिति रहेको थियो ।

रिमरिम वर्षाको साथसाथै पनि दर्शकहरु कहिँ कतै तत्तर बितर न भई उत्साहितका साथ स्टेजमा नृत्य पस्तुत गरेका थिए । विभिन्न प्रदेशहरुबाट आ(आफ्ना सस्कृतिक झाक्र्री प्रर्दशन गरिको थियो भने कतारमा रहेका संगित प्रमीहरुले आफनो नृत्य तथा सागित प्रस्तुत गरेका थियो । कलकार भरत के।सीले यो देश फेरी भन्छ गितको बोलमा आफनो नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी,नेपाल मगर सघं कतार द्वारा हुर्रा नृत्य, गायक सुविन राईले भिम भिम गर्ने तिम्रो बानिले परेली रसायो, प्रदेश न।४ बाट सामुहिक कौडा गित तथा नृत्य हुन्की भेट भनेर यो मन भेटैभो सलम सिरैमा मेरी मायालु टप्प टिपी लाउथे सिरैमा, नेपाल प्रवासी तामाङ समाज कतार द्वारा खेलौऔ जुहारी तामाङ सेलो प्रवासी भुजेल समाज नुत्य प्रस्तुति गायक कुमार तामाङ मनै आइपुगे छु सोह्र बर्ष जोवानीमा बसेको छु कतारको दोहा घुम्न जान्छु साथीसंँग कोर्नेस दोखानमा गित प्रस्तुत गरेका थिए ।

प्रदेश न। २ बाट मिथिलाभाषा संगित प्रस्तुत क्रममा विहान उठन वितिकै हिमाल देख्न पाइयोस यिही हातले सधै सधै नेपाली लेख्न पाइयोस छाति हाम्रो हिमाल जस्तै उच्च भएछ । हामी प्रवासमा रहेर पनि हाम्रो सस्कृति कल्चरलाई जिवित राखेका छौ भल्दै गायक जितेन्द्रले प्रदेशमे होओ यद आबे हरपल गित प्रस्तुत गरेका थिए ।सारुक सुन्दासले हे तुल्सी आगनमा रोपौला गित प्रस्तुत गरेका थिए । टोकमायाँ तम्बुले नृत्य लोक गायक इस्वार भण्डारी , गायक मोहन शाह र सरद पाण्डे सयुक्त तिम्रो रुपले , फुल फुलेर आधी जोवन , हाव सरर डाडैको बर मयालुको रुमालै फरर , गित प्रस्तुत गरेका थिए ।


प्रवासी भुजेल समाज द्वारा नृत्य पाँच प्रदेशबाट गायक दिपेनद्र सुनार कहाँ भएको उखोलिको पानी, सालैजो संगीत प्रस्तुत , निता शर्पा मारुली नृत्य प्रस्तुत गरेकी थिईन आ–आफ्ना प्रदेशबाट सास्कृतिक कल्चर प्रस्तुत प्रर्दशन गरिएको थियो ।कार्यक्रमको अन्तिममा एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संघ(संस्था समन्वय समितिका संयोजक तेज कटुवालले कार्यक्रममा विभिन्न पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

यसरी ४५ संघसस्थाको सामुहिक कार्यक्रममा आयोजना गरि एकै साथमा सुभकामना आदानप्रदान मनाउन पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रम दौउराहनमा ब्यबस्थापन देखि लिएर हर रात दिन सम्पुर्ण बिभागले गर्नु भएको योगदानको समान्न गर्दै आगामी दिनहरुमा संघसस्थाहरुको समन्वयको अपेक्षा सहित सम्पुर्ण कतारमा स्थापित संघ संस्थाका प्रमुखहरु कार्यकारी पदाधिकारी तथा बुद्धिजीवी एब व्यावसायिक , संगितलाई मायाँ गर्ने सगित प्रेमि, पत्रकार एवं उपस्थिति सम्पुर्णमा धन्याबाद प्रर्कट गदै नगेन्द्र प्रसाद पोख्ररेलले कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सहजीकरण बुद्दबल गुरुङ र तेज गुरुङले गरेका थिए ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top