पुष्पल खड्का र शिल्पा पोखरेलको प्रेम कहानी (हेर्नुहोस् भिडियो)

गायिका सहिमा श्रेष्ठले ‘कुनै दिन’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । उक्त गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। यो जोडीलाई चलचित्र “मंगलम” मा धेरै दर्शकले रुचाएका पनि हुन ।

किरण केसी “क्रोधी” को शब्द तथा दिपक शर्माको संगीत रहेको छन् भने लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् । चैत्र २७ मा परेको गायिका सहिमा श्रेष्ठको जन्मदिनको अबसरमा गीतको म्युजिक भिडियो सार्बजानिक गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित