fbpx

लेकसाईडमा पर्यटकलाई दु:ख दिने तथा नसालु पदार्थ सेवन गराउन खोज्ने दश जना व्यक्तिहरु पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

पाेखरा लेकसाईडमा पर्यटकलाई दु:ख दिने तथा नसालु पदार्थ सेवन गराउन खोज्ने विभिन्न कसुरमा संलग्न दश जना व्यक्तिहरु लाई प्रहरीले पक्राउ गरेकाे छ ।

वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न दश जना पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाईएको छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव
दिने नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्ने सुचनाको आधारमा पुष २ गते सोमवार वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले लेकसाईड वडा नं ६ बिजिवि गल्लीमा समुह बनाई नशालु पदार्थ सेवन गरी हो हल्ला गर्दै हिडिरहेको अवस्थामा पोखरा १६ दिप वस्ने वर्ष २० का प्रतिवादी डिलन श्रीष मगर, जिल्ला
कास्की माछापुछ्रे गाउपालिका ५ वस्ने वर्ष २० का सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने वर्ष ३० का सुरेश थापा, पोखरा ६ जरेवर वस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखा भिमसेन गाउँपालिका ८ वस्ने वर्ष ३२ का सुरेश थापासहित ५ जानालाई प्रहरीले फेला पारेकाे हाे ।

उनिहरुलाई सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशव्द प्रयोग गरी विवाद गरेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरिएको हाे । पुष ३ गते मंगलबार विहान जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ लेकसाईड स्थित स्ट्रिट नं ४ अगाडी सडकमा मादक पर्दार्थ सेवन गरी मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको अवस्थामा स्थानीयवासीले सम्झाउदा उल्टै हातपात गरी घाईते वनाउने वाग्लुङ जिल्ला नगरपालिका वडा नं १२ घर भई हाल पोखरा महानगरपालिका वडा नं ६ वस्ने वर्ष २७ का डेविड भन्ने डिल्ली प्रसाद पौडेल,त्यसैगरी पुष २ गते सोमवार रातको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गरी अशान्ति फैलाउने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं ५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ५ मालेपाटन बस्ने बर्ष २६ को बिक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा नं१ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १४ काजिपोखरी बस्ने बर्ष ३१ को आशिष थापा,पुष २ गते सोमवार वेलुकी ५ वजेको समयमा पोखरा महानगरपालिका वडा नं ९ चाईनापुल स्थित शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा सोधपुछ गर्दा उल्टै प्रहरी माथि नै अपशव्द प्रयोग गर्ने पोखरा १४ वस्ने वर्ष ३२ का शिब बहादुर कार्की, पोखरा ९ बस्ने बर्ष २७ को शंकर भुजेल सहित प्रतिवादीहरु सबैजनालाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्वन्धी कसुरमा आजै
जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सातदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


काठमाडौं

बिहिबार, चैत्र १५, २०८०

१९.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र डिग्रि माइलाको ट्रेलर सार्वजनिक

महाजात्राको प्रिमियरः ‘जात्राको बेस्ट सिरिज महाजात्रा’

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)