डम्मरुको डन्डीबियो !! भिडियो सहित

चलचित्र डमरुको डन्डीबियोको ट्रेलर र गीत सार्बजनिक भएको छ ।  बैशाख २१ गते सार्बजनिक हुने चलचित्र डमरुको डन्डीबियोले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिइयो ।

छेतन गुरुङको निर्देशन र खगेन्द्र लामिछानको लेखन रहेको चलचित्र डमरुको डन्डीबियोमा खगेन्द्र लामिछाने ,अनुप बराल , मेनुका प्रधान , नमिता घिसिङ , बुद्धि तामाङ , लक्ष्मी बर्देवा , अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मको छायांकन लमजुङको घले गाँउ र काठमाण्डौमा भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित