तपाई कहिले मर्नुहुन्छ ऋषि जी जनता जान्न चाहन्छन भने पछि !!

ऋषि धमला समय समयमा विवादमा आहिरहेका हुन्छन । केहि समय अगाडी मात्र नेपालमा भएको बिमान दुर्घटना बारे भारतीय न्युज टेलिभिजन डिडि न्युज बाट अंग्रेजीमा समाचार चलिरहेको ठाउँमा अंग्रेजी भाषामा नै प्रस्न सोद्धा उनले हिन्दिमा उत्तर दिएका कारण निकै बिबादमा आएका थिए

यसरि हिन्दीमा बोल्दा विवादमा आएपछि उनकी पत्नी एलिजाले पनि सामाजिक संजालमा आक्रोश पोखेकी छन अहिले फेरी सामाजिक संजालमा ऋषि धमलालाइ अस्ट्रेलियाबाट एक युबकले फोन गरेर धेरै किसिमका कुरा र चाहिने नचाहिने प्रस्न सोधेर आफ्नो आक्रोश पोखेका छन्

अरु सम्बाद हेर्न र सुन्नको लागि तलको लिंक क्लिक गर्नु होला

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top