४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा,१९ फागुन l

तनहूँ स् स्काईभेटरमा आगलागी भएको
मिति २०७४।११।१८ गते अन्दाजी २३स्०० बजे आबुखैरेनि गा।पा।२ मार्कि चोक स्थित ग्रावेल खानिको साहु कोपिलाल गुरुङले भाडामा लिई सोहिस्थान स्थित रोकी राखेको नं। नखुलेको चेनवला स्काईभेटरमा आगलागी भएको खबर प्राप्त हुनसाथ प्रहरी निरीक्षक सन्तोष रोक्काको कमाण्डमा(९ जनाको टोली खटिई गई प्रहरी र स्थानियको सहयोगमा ऐ।२४स्२० बजे आगो नियन्त्रणमा आएको छ । उक्त स्काईभेटर पुर्ण रुपमा क्षेति भएको छ । के कसरी आगलागि भएको भन्ने कारण नखुलेको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।


पर्बत स् झुण्डी मृत्यु
मिति २०७४।११।१९गते बिहान अन्दाजी०६स्०० बजेको समयमा जिल्ला पर्वत पैँयु गा।पा।(६,काँहु बस्ने वर्ष ५०को काँसिराम भण्डारी आफ्नै घरदेखी ५०० मिटर उत्तर तर्फ चुलेत्रोको रुखमा प्लास्टिकको डोरिको प्रयोग गरि झुण्डी मृथ अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि थप हनुसन्धान गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) स् मोटरसाईकल आगजानी
मिति २०७४।११।१८ गते अ। २१स्०० बजेको समयमा जिल्ला नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व० बिनयि त्रिबेणि गा।पा। १ खोरखोला बस्ने बर्ष २८ को देबिलाल बि।क।ले मिति २०७४।११।१८ गते १८स्०० बजेको समयमा मेरो लु २० प ९२५१ नम्बरको अपाचि मोटरसाईकल हराएको भनि खोजतलासीको लागि प्रहरी समक्ष निबेदन दिएकोमा खोजतलास गर्दै जादाँ ऐ।ऐ। स्थित फुटबल खेलको मैदानमा जलाई फ्याकेको अवस्थामा फेला पारेको, मो।सा। पुर्ण रुपमा जलि नष्ट भएको, मो।सा। प्रहरी कार्यालयमा लगि राखिएको, शङकास्पत तिन जना ब्यक्तिहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिईएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) स् गोठ र परालको टौवामा आगलागी
मिति २०७४।११।१८ गते अ। २१स्३० बजेको समयमा जिल्ला नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व० बिनयि त्रिबेणि गा।पा। १ स्थित रहेको सन्त बहादुर गुरुङको खर र काठले बनेको गोठ र परालको टौवामा अचानक आगो लागि हुदां गोठ र परालको टौवा पुर्ण रुपमा जलि नष्ट भएको २ वटा भैसि र १ वटा पाडि घाईते भएको मानबिय क्षति नभएको उक्त स्थानमा प्रहरी टोली खटि गई आगो स्थानियको सहयोगमा २२स्०० बजेको समयमा पुर्व रुपमा नियन्त्रणमा आएको, आगो कसरी लागेको भन्ने खुल्न नसकेको घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

कास्की स् सवारी दुर्घटना
मिती २०७४।११।१८ गते २३स्५०बजेको समयमा कास्कीको माछापुच्छ्रे (१ करुवा स्थितको कच्ची रोडमा ग१ख ७००४ नं। को मिनीट्रक९ किराना सामान बोक्ने ० गाडी को ब्रेक फेल भई रोडबाट अं। ५ मिटर तल खस्न जादा उक्त गाडीमा सवार माछापुच्छ्रे गा।पा।(१ बस्ने वर्ष १८ को अर्जुन मगर, वर्ष ५० को तिल बहादुर मगर र पोखरा ६ बैदाम बस्ने वर्ष ३६ को रेशम सिंह ठकुरी घाईते भएका छन ।

स्याङजा स् ढुङ्गाले लागी घाईते
मिती २०७४।११।१९ गते अ।०९स्२० बजेको समयमा जि।स्याङजा चापाकोट न।पा। ९ बस्ने सरण श्रेष्ठको घरको जग पुर्ने क्रममा जिल्ला दाङ राप्ती गा।पा। ७ बस्ने वर्ष १६ को प्रविण चौधरीले माथिबाट ढुङगा फाल्दा दाङ लालमतिया २ बस्ने वर्ष २२ को नरेश चौधरीको घाटिमा लाग्न जादा निज बेहोस भई उपचारको लागी ठेकेदारले पाल्पा मिशन हस्पिटल लगेको,ढुङगा फाल्ने प्रविण चौधरीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की स् रयाली निकालेको
मिती २०७४।११।१९ गते ९:०० बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका ४ चिप्लेढुङाबाट STOP WAR SIRIYA लेखेको प्ले काड सहित (साधारण नागरिक)रिहाना खातुनको नेतृत्वमा अन्दाजी ३०्३५ जनाको संख्यामा रयाली शुरू भएको, उक्त –यालीले बजारको विभिन्न भाग परिक्रमा गरी पुनस् चिप्लेढुङामा आई समाप्त हुने ,उक्त –रयालीमा CRV चिप्लेढुङाबाट
प्ले काडमा लेखिएको

# अमेरिकाको जित भएपछि मानवताको हार भएको छ।
# अमानविय व्यबहार बन्द गर ।

#  SAVE THE SIRIYA

# SAVE OF HUMANITY

# STOP SIRIYA WAR

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top