लमजुङमा ७० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको कार्य शुरु

पोखरा,१२ फागुन l लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्याङ्दी जलविद्युत् आयोजनाको कार्य शुरु गरिएको छ । पानीको बहाव र अत्याधिक बालुवाको कारण जीर्ण बन्दै गएको आयोजनामा बिहीबारदेखि विद्युत उत्पादन बन्द गरेर मर्मत कार्य शुरु गरिएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top