द टुरिष्ट रोडमा “होली फेष्ट पार्टी सिजन २”

पोखरा, १० फागुन । आगामीफाल्गुन १७ गते होलीको अबसरमा द टुरिष्ट रोड बेस्ट्रोले होली फेष्ट पार्टी सिजन २ आयोजनागर्ने भएको छ । फेवातालकिनार खपौंदी रहेको बेस्ट्रोले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि डिजे , बिबोइङ सहितको होली पार्टी आयोजना गरेको हो ।
युवाहरुलाई लक्षितगर्दै आयोजनागरिएको उक्त पार्टीलाई अघिल्लो बर्ष भन्दाअझै फरक तरिकाले बनाउने उद्धेश्यले केहीआर्कषणहरु थपगरिएको संचालन नेशनशर्माले बताए । “अघिल्लो बर्ष राम्रो साथपाएकाथियौं त्यहीउत्साहले नै यो पटक बिबोइंग ,रेन डान्स सहित आइटम डान्स थपगर्दै अझैउत्कृष्ट बनाउने प्रयास गरेका छौं”शर्माले भनेस्“यो पटक अझै धेरै साथपाउनेमाआशावादी छौं ।”डिजे बिरेन (बुटवल ), डिजे सिजल(भोडो क्लव), डिजे योंगड (पोखरा) लगायतकाचर्चित डिजेहरुले युवाहरुलाई पार्टीमानचाउने छन् ।


बिहान १० बजे देखी साँझ ८ बजे सम्महुने उक्त पार्टीमा रु ५ सयको प्रवेश शुल्क राखिएको छ । सोहीदिनको काटेको प्रवेश टिकटको साथमाक्यानबियर प्रदानगरिने अर्का संचालन सन्तोष खनालले बताए । “हामिले पैसा भन्दापनिमनोरञ्जन सहितको सेवालाई प्राथमिकता राखेका छौं”खनालले भनेस्“त्यसकारण पनि टिकटको न्युनतममूल्य राखेकाहौं। चर्चित डिजेहरुको साथमाहुने पार्टीले युवाहरुलाई आर्कषण गर्ने बिश्वास लिएका छौं ।” इगलक्लवको प्रस्तुतीमाहुने उक्त पार्टीलाई रुस्लानभोड्का , सानमिगलबियर,दरवार पोखरा ,उत्साह एड्भर्ट ,मेनसमाचार डटकम , ताण्डव राष्ट्रिय साप्ताहीक , न्यु फ्लेवर अफ फ्रिडम ,एण्डी सपिंग सेन्टर ,होटर रिदमप्यालेस , दिस एण्ड द्याट सपिंग सेन्टर ,बेष्टलाइन लुब्रिकेन्ट , बिआर्ट फोटोग्राफीले सहकार्य गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top