बेलायतमा पैसा फल्ने रुख को यस्तो रहिछ मान्यता

बेलायतमा रहेको यो रुखलाई पैसा फल्ने रुखका नाम विश्वमा नै चिनिन्छ । बेलायतको पिक जिल्लामा रहेको यो रुख १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् l

खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का यहाँ जडित छन् । यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासले विश्वभरका मानिसहरुले आफ्नो मनोकामना पुरा गर्नका लागी  यहाँ सिक्का चढाउँदै आएका छन् । यहाँ दैनिक कैयौँ पर्यटकहरु भ्रमणका लागी जाने गर्दछन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top