राजधानीको आगोलागिमा एकाविहानै ओछ्यानमै जलेर ६५ वर्षीय जीवनकाजी भयो मृत्यू (भिडियो)

काठमाडौँ, ५ फागुन l काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् । ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो । उनका छोरा प्रविण जलेर सामान्य घाइते भएका छन् । RIP : एकाविहानै आगोले जलेर ओछ्यानमै ज्यान गयो जीवनकाजीको…हेर्नुहोस् भिडियो…

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top