राजु परियारको परिवारले राजुको बारेमा यस्तो भने(भिडियो) - SamacharpatiSamacharpati        

राजु परियारको परिवारले राजुको बारेमा यस्तो भने(भिडियो)

काठमाडौँ, ३ फागुन  । लोकगायक राजु परियारले परिवार सहित दिएको अन्तरवार्ता अहिले चर्चामा छ । गायक परियारको घरमा नै गएर लिइएको यो विशेष अन्तरवार्तामा उनका छोरा ,छोरी र श्रीमतीले गायक राजु परियारको बारेमा राम्रा तथा नराम्रा केही कुराहरु पनि भनेका छन् ।

पहिलेको तुलनामा हिजोआज कम गीत बजारमा ल्याउन थालेका गायक परियारले पारीवारिक बाहेक अन्य कुराकानी पनि गरेका छन् । थप भिडियोबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित