दर्शक लाई मनोरंजन प्रदान गर्दै आएको हास्य टेलीसिरियल ‘दोबाटे’ हेर्नुहोस् (भिडियो)

बिगत लामो समय देखि मोफसलमा निर्मित हास्य टेलिसिरियल दोबाटेले नेपाली दर्शक लाई मनोरंजन प्रदान गर्दै आएको छ l

हिजो हिमशिखर टेलीभिजन बाट प्रसारित १५५ औ शृंखला ले समाजमा रहेका विसंगति लाई पेचिलो प्रहर गर्दै दर्शकलाई मनोरंजन दिएको छ l पुर्बी नेपालको विभिन्न ठाउ मा छायांकन हुने शृंखला को यो भाग केहि फरक र बिशेष पक्कै छ l प्रस्तुत छ दोबाटे भाग १५५

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top