राम्रो शिक्षा लिन यी युवतीले यस्तो कदम चालिन(भिडियो)

राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् । यदी मनमा पढ्नको चाहना धेरै छ भने मानिसलाई कसैले रोक्न सक्दैन । यस्तै भएको । विद्यार्थी जीवनमा यस्तै समस्या आएपछि एक युवतीले अचम्म लाग्दो कदम उठाएकी छिन् ।

रुसकी एक २० वर्षीय एरिआनाको जीवनमा पनि केही यस्तै भयो । एरिआना राम्रो शिक्षा आर्जन गर्नका लागि विदेश जान चाहन्थिइन् । तर, पैसाको अभावमा उनी विदेशमा जान पाइनन् । भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top