यस्तो खुशीको खबर लिएर आए फेसबुक लाईभ मार्फत रबि लामिछाने (भिडियो) - SamacharpatiSamacharpati        

यस्तो खुशीको खबर लिएर आए फेसबुक लाईभ मार्फत रबि लामिछाने (भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

आज फेरी स्पेसल सरप्राइज सहित यस्तो खुशीको खबर लिएर आए रबि लामिछाने भनेर साध्य छैन | आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियोमा स्पेसल सरप्राइज भिडियो सहित !

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित