fbpx

ओभरडोजको औषधिले बिरामीको मृत्यु, आफन्तले शव बुझेनन्

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । उपचारका क्रममा भरतपुरको चितवन मेडिकल अफ साइन्सेस पुरानो मेडिकल मा बिरामीको मृत्यु भएपछि तनाव सुरु भएको छ । खैरहनी नगरपालिका– १० बड्गाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको बिहीबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

मंगलबार ज्वरोसँगै पिसाबमा समस्या भएपछि भर्ना भएकी उप्रेतीको ओभरडोज इन्जेक्सन दिएर मृत्यु भएको मृतकको परिवारको आरोप छ। अस्पतालको लापरबाहीका कारण हाइडोजको एन्टिबायोटिकको कारण मृत्यु भएको भन्दै परिवारले शव बुझेको छैन ।

मृत्युको विषयमा अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको छ ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक