मिसावट गरी गरगहना बेच्ने पक्राउ

पोखरा,२७ माघ l आपुर्ति ब्यावस्थापन तथा उपभोक्ता संरक्षण बिभाग भद्रकाली प्लाजा काठमाण्डौले गरेको पोखरालेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हुदां निम्नलिखित फर्मका निम्न व्यावसायीहरुलाई कालो बजारी तथा केही सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिम कार्बाहीको लागी लेखी आएको हुदा उल्लेखित फर्मका निम्न संचालकहरुलाई आजै मिति २०७४।१०।२६ गते म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान कार्य भईरहेको छ ।

निम्न
१. महेन्द्रमान गुभाजू( दि युनाईडेट ज्वेलर्स प्रा।लि।पोखराका चिप्लेढुगा ।
२. हरी कुमार धमला – गोर्खा एण्ड बराह ज्वेलर्स पो।ले।९ न्यूरोड ।
३. अर्जुन बहादुर बि।क।( अर्जुन पुम्दी भुम्दी सुनचादी पसल पो।ले।८ सिर्जनचोक ।
४. सन्तोष बि।क।(सन्तोष सुनचादी पसल( सुनचादी पसल पो।ले।८ सिर्जनचोक ।
५. महेश सुनार(दल बहादुर एण्ड सुनचादी पसल पो।ले।१० रामबजार

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top