fbpx

डडेल्धुरा आलितालमा झुण्डिएको अवस्थामा एक वृद्धा फेला

author

समाचारपाटी

८ महिना अगाडि

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा एक वृद्धा झुण्डिएको अवस्थामा फेला पर्नुभएकाे छ । वडा नम्बर ८ मौरी बस्ने जस्मादेवी कुँवर झुण्डिएको अवस्थामा फेला पर्नुभएकाे हाे ।

प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार रामबहादुर कुंवरका ८३ वर्षकी आमा जस्मादेवि घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयाे ।

झुण्डिएको अवस्थामा फेला परेकी कुँवरको मानसिक अवस्थामा पनि समस्या रहेको प्रहरीले जनाएको छ । कुँवरलाई अहिले पोष्टमार्टम लागि जोगबुडा अस्पताल लगिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन