fbpx

पराराष्ट्र मन्त्रि एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्द सम्मानित

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । सञ्चारकर्मी कलाकार तथा समाजसेवी सूर्य चन्द सम्मानित हुनुभएकाे छ । विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ मा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्दलाइ ‘गितरसंगीत कला पत्रकारिता सम्मान २०७९’ बाट सम्मानित गरिएको छ।

उहाँले भर्खरै मात्र सम्पन्न सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार महोत्सव २०७९र८० को समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका संसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले संचार क्षेत्रमा योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो।

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ मनोरंजन पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा सधानारत रही देशको भाषा संस्कृति कलाको उत्थानमा सत्य तथ्य सुचनामुलक समाचारहरू प्रवाह गरी नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न सञ्चार गृहमा आबद्ध भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउँदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरूप तथा महत्त्वपूर्ण सेवा भाव लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली सञ्चार क्षेत्रको संरक्षण, सम्बर्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै सञ्चारकर्मी सूर्य चन्दलाई सम्मान प्रदान गरिएको थियो।


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक