कम्प्युटर हार्डवेयर को तालिम बेरोजगार युवालाई बरदान

पोखरा, २५ पौष l कुनै पनि विषयको यथेष्ट ज्ञान र सीपबिना थोरै तालिमको भरमै रिपेरिङ/Training हाउस खोल्नेहरुलाई चुनौती दिईरहेको छ C-TECH Computer Hardware & Software ट्रेनिङ सेन्टरले | C-TECH ले विगत १७ वर्षदेखि Pokhara मा कम्प्युटर, ल्यापटप को क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ । पोखराको एउटा मात्र पहिलो कम्पनि हो यो जसले Computer Hardware & Software का तालिमा सञ्चालन गरेर ख्याति मात्र कमाएको छैन हजारौं युवालाई रोजगारी समेत दिएको छ ।

Laptop

Computer Hardware & Software ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टर विभिन्न ठाउँ बाट प्रमाणित भइसकेको छ । विभिन्न ठाउँ बाट समेत मान्यताप्राप्त यस कम्पनिले शतप्रतिशत रोजगारीको ज्ञारेन्टी सहित कम्प्युटर, ल्यापटप, CC-Camera, Programming, Robotics ट्रेनिङ सञ्चालन गर्दै आएको कम्पनिका प्रमुख रुद्र प्रसाद लम्सालले बताएका छन् ।

शतप्रतिशत रोजगारीको ज्ञारेन्टीसहित आत्मनिर्भर गराउने बाटोमा C-TECH :

C-TECHले ल्यापटप/Desktop र, Camera, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित ६ महिनाको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा-युवतीलाई रोजगारीको ज्ञारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ । विभिन्न विभिन्न ठाउमा आफुले १० वर्ष सम्म हाँसिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाईसकेको कम्पनीको भनाई छ । सर्किट लेवल , चिपलेवल सम्बन्धि समस्याको तुरुन्त समस्या पत्ता लगाउने र यो सम्बन्धि तालिम दिइ आत्मनिर्भर बन्न सक्ने र विदेशमा पनि जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने गरी जनशक्ति उत्पादन गर्दै आएको छ । तालिम लिएको एक वर्षमै युवाहरुले राम्रो आम्दानी हुने गरि काम गर्न सक्ने बनाउने कम्पनीका प्रबन्ध निर्देशक रुद्र प्रसाद लम्साल बनाउछन् ।

C-TECH मै किन ?

C-TECH Pokhara को सम्बन्धमा हरेक टेष्टिङ प्रविधिबाट द्धारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरि आफुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवा-युवतीको पहिलो रोजाइ बन्दै गएको छ C-TECH। विदेशमा जाने युवालाई लक्षित गरेर स्पेशल कोर्स सञ्चालन गर्ने गरिएको समेत रुद्र प्रसाद लम्साल बताउछन् । कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ । प्रबन्ध निर्देशक लम्साल भन्छन् ‘ हाम्रो एउटै भनाई के हो भने, ७०–८० हजार रूपैयाँ हालेर किनेको ल्यापटप/Desktop , प्रोजेक्टर बिग्रियो भने सिधै बोर्ड चेन्ज गर्ने होईन, थोरै खर्चको मर्मतबाट पनि चलाउन सकिन्छ भन्ने प्रमाणित गरिसकेका छौँ, अर्थात् थोरै रकममापनि ठुुला किसिमका मर्मत गर्न सकिन्छ, हामी यस्तै दक्ष व्यक्ति उत्पादन गर्न निरन्तर लागि परिरहेका छौँ ’।

चिप लेवलको तालिम बेरोजगार युवालाई बरदान सावित

उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठुलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ । यस्ता सामाग्रीको बढ्दो प्रयोगले पनि दक्ष प्राविधिकको माग उच्च छ । तर माग अनुसार उत्पादन हुन सकेको छैन । C-TECH मा आएर Training लिएपछि सानो लगानीबिाट पनि ठुलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै नेटवर्क अथवा पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको लम्सालको भनाइ छ ।

यो तालीम हरेक प्रकारका युवा युवती अथवा यहि फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । हाल C-TECHले चिपलेवल तालिम सँगै र Programming(C,C++,Android,Python,Java,PHP,…), ल्यापटप, प्रोजेक्टर जस्ता विषयको जस्ता सुकै समस्याका तत्काल समाधान गर्न सकिने गरि तालिम प्रदान गरिएको सेन्टरको भनाई छ

C-TECHका विशेषता :
१. हरेक टेष्टिङ प्रविधिबाट तालमि गराउने । तालिमपश्चात् रोजगारीको ज्ञारेन्टी दिने ।
२.कसैले आफ्नै पसल अथवा मर्मत, तालिम सेन्टर जस्ता व्यवसाय गर्न चाहेमा पूर्ण सहयोग गर्ने ।
३.विदेश जान चाहनेलाई विशेष कोर्स । विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गरिने
४. अन्तराष्ट्रिय स्तरको ल्याव , पढाउदा हरेक मोडलको मदरबोर्ड, सर्किट र रियल प्रब्लममा आधारित रहेर पढाइने ।
५. विद्यार्थी दक्ष नबनुञ्जेल अतिरिक्त शुल्क नलिइने
६. किताब लेखक तथा यस क्षेत्रका दक्ष प्राविधिकबाट समेत तालिम गराइने ।
७.विभिन्न ठाउँ बाट मान्यता प्राप्त
८.Field को बेबस्था |

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top