पूर्वराजा ज्ञानेन्द्रले लखनउ पुगेर आदित्यनाथलाई भेटे

 काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र केही दिनदेखि मध्य तथा सुदूरपश्चिम भ्रमणमा थिए । त्यहीबाट लखनउ पुगेका हुन् ।

आफ्नो सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट भएको भन्दै आदित्यनाथले तस्वीर ट्वीट गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top