आँफै भन्दा लामो कपालका कारण यि सुन्दरीले बनाईन् गिनिज वल्र्ड रेकर्ड, यस्ता छन् उनको कपालका रोचक पक्ष

मानिसका आ आफ्नै सोख र रुची हुन्छन् । कसैले विश्वमा नै सबैभन्दा लामो नगंका कारण नाम कमाएका छन् भने कसैले पातलो कम्मर बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएका छन् ।

यसैबिच अर्जेन्टीनाकी १७ बषीर्यो एब्रिल लरेन्जाटी विश्वमा नै आफ्नो लामो कपालका कारण गिनिज बुकमा नाम लखाउन सफल भएकी छन् । जो पछिल्लो समय विश्वका मिडिया तथा सामाजिक संजालमा अत्यधिक हिट भइरहेकी छिन् ।

उनको कपाल ४ फिट ११ ईन्च लामो छ । एब्रिल लरेन्जाटीले बिगत ११ बर्ष देखी कपाल नकाटी पालेकी थिईन् । नियमित स्याम्फु प्रयोग गर्ने यि सुन्दरीसँग उभिएर फोटो सेसन गर्नेहरुलाई समय दिन उनलाई भ्याई नभ्याई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित