उपेन्द्र अध्यक्ष बने भने बाबुरामको राजनीति जिवन सफल हुँदैन

समाचारपाटी, पोखरा साउन १० । नयाँ शक्ति नेपाल र सङ्घिय समाजबादी फोरम बिच एकता हुने भन्ने बिषयमा छलफल चलिरहेको छ । यसै विषयमा नयाँ शक्ति नेपालका विध्यार्थी नेता प्रदिप देवकोटाले पार्टी एकता भए पनि अध्यक्ष चाहिँ बाबुराम नै हुनुपर्छ भन्ने दावी गर्नुभएको छ ।

आर्थिक क्रान्ति गर्छौ भनेर लागी परेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई फेरि संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबसँग पार्टी एकता गरेपनी बाबुरामको नेतृत्व बिना अघाडी बढ्न सकिँदैन र एकता पछि उपेन्द्र यादब अध्यक्ष भए भने बाबुराको राजनिती जिवन पनि सफल नहुने कुरा उहाँले बताउनु भयो ।

                                                                                                                                        प्रदिप देवकोटा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित