श्रीमान, श्रीमतीबीच एकअर्कालाई शंका गर्ने बानी छ भने, यो भिडियो हेर्नुहोस !!

विवाहलाई हाम्रो समाजमा पवित्र बन्धन मानिन्छ । श्रीमान् र श्रीमतको नातालाई सबैभन्दा उत्कृष्ट र उच्च पनि भनिन्छ । तर पनि श्रीमान श्रीमतीबीच विभिन्न कारणले मनमुटाव हुने तथा झगडा हुन्छ । र कतिपय अवस्थामा सम्बन्ध नै धरापमा पर्ने गर्छ । जसको एक प्रमुख कारण हो एकले अर्कालाई शंका गर्नु ।

श्रमान् अथवा श्रीमतीले एकअर्कालाई शंकाको दृष्टिले हेर्नुलाई जटिल रुपमा लिनु समस्याको सुरुवात हो । उक्त समस्याबाट छुटकरा पाउन तपाईले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याउने कोशिस गर्नुपर्ने हुन्छ । हालै गरिएको एउटा अध्ययनले निद्राको कमीका कारण पनि मानिसमा शंका गर्ने प्रवृत्ति बढ्ने गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित