केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा भिषण आगलागी

समाचारपाटी, नेपालगञ्ज, ७ साउन । नेपालगञ्जको भुजइ गाउँमा केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा भिषण आगलागी भएको समाचार प्राप्त भएको छ ।          गोदाममा घ्यू, सोयाविनको तेल र गहुँ थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित