नेपाल आइडलमा टप ९ !! को बन्ला नेपाल आइडल ? तपाइँको भोट कसलाई ?

सर्वाधिक चर्चामा रहेको नेपाल आइडल को बन्ला भन्ने चासो आम युवामाझ चलिरहेको छ । काठमाडौं लगायत विभिन्न सहरबाट छानिएर अन्तिम १८ बीच अहिले प्रतिष्पर्धा चलिरहेको छ ।

अति कडा प्रतिष्पर्धाका बीच दौडिरहेका १८ नव गायक सरसर्ती हेर्दा उत्तिकै क्षमतावान देखिन्छन् । तर केही युवाले भने दर्शक र निर्णायकको ध्यान विशेष किसिमले खिचेका छन् । आइडल छानिनको लागि अझै केही महिना बाँकी रहे पनि ‘को बन्ला आइडल !’ भन्ने चासो नेपाल आइडलका आम दर्शकमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित