भाँडा माझेर डाक्टर भएकी भावना तामाङ ! यस्तो दुख कसैलाई पर्दैनहोला ! प्रत्येक नेपालीले एकपटक हेर्नैपर्ने भिडियो

सिन्धुपाल्चोक ज्यामिरेमा खास घर भएपनि उनलाई थाह छैन | किनकि २४ वर्षअघि उनी काठमाडौंमै जन्मिएकि हुन् । उनि दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी। यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन्। उनीपछि दुई वटी बहिनीहरू जन्मिए। बाबु ज्यामी काम गर्थे । आमा (मीना तामाङ) अरूको घरमा काम गर्थिन्। हेर्नुहोस :

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित