यि बालकले मैले सानै उमेरमा प्वाल बनाए भने पछि (भिडियोमा हेर्नुहोला )

कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–६ मा सानै उमेरमा मैले प्वाल बनाए भने पछि सबैलाइ छक्क पारेका छन् ।

यो भिडियोमा एक बालक सर्बज्ञानले मैले सानै उमेरमा प्वाल बनाएर किर्तिमान राखेको छु भनि सबैलाई चकित पारेका छन् ।तर वास्तममा त्यो उनले यन्त्र बनाएका हुन्छन जसको नाम प्वाल हुन्छ । यस भिडियोमा शिशीर बुढाथाेकी ,अंशु बुढाथोकी र सर्बग्यान कोइरालाको अभिनय, ज्ञानेन्द्र काेइरालाकाे छायांकन र सम्पादन तथा निर्देसन शिशीर बुढाथाेकीकाेनै रहेकाे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित