‘नेपाल आइडल’का विजेताले के-के पाउनेछन् पुरस्कार त ? हेर्नुस

सर्वाधिक चर्चामा रहेको अन्तर्राष्ट्रिय स्तरको रियालिटि शो नेपाल आइडल अहिले चर्चाको शिखरमा छ ।

एपिवन टेलिभिजनले अप्पोको सहयोगमा ल्याएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो नेपाल आइडल को बन्लान् अहिले सबैको लागि चासोको विषय छ ।

यससँगै नेपाल आइडलका प्रथम विजेताले केके पाउँलान् ? यो विषय पनि अहिले उत्तिकै चर्चामा छ । आज हामीले तपाईहरुलाई नेपाल आइडलका विजेताले पाउने पुरस्कारबारे जानकारी गराउँदैछौँ ।

आयोजकका अनुसार नेपाल आइडलका विजतेका महिन्द्र केयुभी १०० कार पाउनेछन् । त्यसैले उसले नगद रु. २० लाख समेत प्राप्त गर्नेछन् ।

नेपाल आइडलका विजेताका त्यससँगै रु. १५ लाख बराबरको भिडियोसहितको एल्बम निकाल्ने अवसर समेत प्राप्त गर्नेछन्

साभार :- उज्यालो नेपाल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित