९४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, को को परे ? हेर्नुहोस

काठमाडौं,  ३ साउन । जनपथ प्रहरी समूहतर्फ ९४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाको लागि सिफारिस गरिएको छ ।

यसअघि ३५ जना डिएसपीलाई एसपीमा, २५ जना एसपीलाई एसएसपीमा, ११ डिआइजीलाई एआइजीमा र १५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिसकिएको छ ।

डिएसपी बढुवा सिफारिसमा को को परे ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित