पोखरा लेखनाथ महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउॅमा पर्छ ! हेर्नुहोस

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउॅमा पर्छ ।

वडा नम्बर १ – बगर
वडा नम्बर २ – भैरबटोल
वडा नम्बर ३ – तेर्सापट्टी नदीपुर
वडा नम्बर ४ – गणेशटोल
वडा नम्बर ५ – मालेपाटन
वडा नम्बर ६ – बैदाम
वडा नम्बर ७ – मासवार
वडा नम्बर ८ – सिमलचौर
वडा नम्बर ९ – नयांबजार,महेन्द्रपुल
वडा नम्बर १० – रामबजार, औद्योगिक क्षेत्र
वडा नम्बर ११ – रानीपौवा, फूलवारी, काहुँ
वडा नम्बर १२ – माटेपानी
वडा नम्बर १३ – बॉझापाटन, आर्वा, काहुँखोला
वडा नम्बर १४ – चाउथे, छिन्डाडाँ, मझेरीपाटन
वडा नम्बर १५ – काजीपोखरी, नयाँगाउँ
वडा नम्बर १६ – वाटुलेचौर, अर्मला
वडा नम्बर १७ – विरौटा, छोरेपाटन
वडा नम्बर १८ – सराङकोट
वडा नम्बर १९ – पुरन्चौर, लामाचौर
वडा नम्बर २० – भलाम, मौजा
वडा नम्बर २१ – निर्मलपोखरी, कृष्ती
वडा नम्बर २२ – पुम्दिभुम्दि
वडा नम्बर २३ – भदौरे, चापाकोट
वडा नम्बर २४ – कास्कीकोट
वडा नम्बर २५ – हेम्जा
वडा नम्बर २६ – राखी, बुढीबजार, सिलिङगे
वडा नम्बर २७ – अर्घौ, तालचोक
वडा नम्बर २८ – कालिका, माझठाना
वडा नम्बर २९ – भण्डारढिक, सैनिक
वडा नम्बर ३० – शिशुवा, खुदी
वडा नम्बर ३१ – लामास्वारा, वेगनास, खोला बेसी
वडानम्बर ३२ – राजाकोचौतरा, ढोडबिसी
वडा नम्बर ३३ – भरतपोखरी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित