आजबाट घर बदल्दैछन सूर्यदेव, यस्ता राशी भएका व्यक्तिलाई हुन सक्छ खतरा !

आज अर्थात् साउन १ गतेदेखि सूर्यले आफ्नो राशि परिवर्तन गर्दै छ । सबै गृहभन्दा शक्तिशाली सूर्य १ साउनदेखि कर्कट राशिमा प्रवेश गर्ने छ । यसभन्दा अगाडि २७ असार (शुक्रबार)देखि मंगल गृह पनि कर्कट राशिमा गएर बसेको छ ।

ज्योतिष गणनाका अनुसार यी दुईटै गृह एउटै राशिमा आएर बस्दा अन्य राशिका व्यक्तिलाई शुभ–अशुभको प्रभाव रहनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित