ज्यान मारा सडक हेर्नुहोस यसरि लिन्छ मान्छेको ज्यान

शुक्रबार काठमाडौंमा भएको एउटा भयानक घटनाको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ । स्कुलबाट फर्किँदै गरेकी एक बालिका ह्युम पाइपभित्र परेर नालामा परेर बगिरहेको भिडियोले यतिबेला समाजिक सञ्जालमा राजधानी शहरको विकासका कामको दूरावस्थालाई गिज्याइरहेको छ ।

काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको विकासका लागि भन्दै सयाैं नीति तथा कार्यक्रम सार्वजनिक गरेकै दिन समाखुसी चोकमा भएको यो घटनाले भने राजधानी कसरी असुरक्षित बन्दैछ भन्ने देखाउँछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित