प्रचण्डको आखा झिकि फ्राई गरेर खान्छु र केपि ओलीलाई हत्या गर्छु भन्ने व्यक्ति पक्राउ

आफूलाई पत्रकार बताउने सुनारले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी माग भएको हल्ला सार्वजनिक भएपछि राष्ट्रपतिविरुद्ध तथानाम गाली गर्दै फेसबुक स्टाटस लेखेका थिए । प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारका अनुसार साइवर अपराध गरेको आरोपमा सुनारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

पछिल्लो पटक राष्ट्रपतिलाई तथानाम गाली गरेका उनले केहीदिन अघि माओवादी अध्यक्ष प्रचण्डका आँखा झिकेर तेलमा फ्राईगरेर खान मन लागेको र केपि ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित