आजको राशिफल २०७४ असार २८ गते बुधबार, Today’s Horoscope, July 12

आजको राशिफल
बि.स.२०७४ आषाड २८ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १२ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि तृतिया,१७ घडी २० पला, दिउँसो १२ बजेर १३ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र धनिष्ठा ४१ घडी ०८ पला, बेलुका ९ बजेर ४४ मिनेट उप्रान्त शतभिषा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ० मिनेट जादा । दिनमान ३४ घडी १७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने तथा आफन्तको सहयोगमा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नै बलबुताले समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको प्रश्तुति सान्द्रर्भिक लाग्नेछ । पढाई लेखाईमा मेहनेत गरि भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आत्मिय मित्रको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । राजनितिमा जनताको समर्थन पाईने हुँनाले मन प्रशन्न हुँनेछ । अध्यात्म तथा दर्शन शास्त्रतिर ध्यान जाने तथा मनका भावनाहरु साथिभाईहरु समक्ष पोख्न सकिनेछ । सन्तान प्राप्तिको योगलाई नकार्न सकिनेछैन भने आफन्तहरुको प्रगति देख्न पाईनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक स्थल तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । शिक्षा तथा पर्यटन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ भने समयमा कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) सहयोग गर्ने तथा दुख सुखमा साथ दिने धेरै भेटिने हुँदा मनोबल बढेर जानेछ । एक साथ धेरै कामहरु गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । संगठन तथा टिम परिचालन गरि कुनैपनि कामहरु सफलतापुर्वक सम्पन्न गर्न सकिनेछ । मध्यान्हबाट समय राम्रो नभएकोले घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला । आफन्त तथा साथिभाईसँग आर्थिक कारोबार पुराना नगर्नुहोला अनाबस्यक बिवाद सिर्जना हुँनेछ । चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुष हुँनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । बेलुकिपख लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन रमाउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) माया प्रेममा आजको दिन टाडै रहनुनै बेश हुँनेछ नजिकिदा मनमुटाव हुँनेछ । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने राजनिति तथा समाजसेविहरुले जनताको खासै समर्थन रहनेछैन । मध्यान्हपछि आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । शिक्षा सँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा कामगर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामहरुबाट मनग्गे नाँफा कमाउँन सकिनेछ भने कृषि तथा सहकारि व्यावसायमा लगानि गरि राम्रो आम्दानि गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) आफन्त तथा साथिभाईसँग आर्थिक कारोबार नगर्नुहोला अनाबस्यक बिवाद सिर्जना हुँनेछ । चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुष हुँनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाईमा पछि परिनेछ । मध्यान्हबाट राम्रो रहेकोले व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुँनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । मध्यान्हबाट समय राम्रो रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । साझपख लामो दुरिको बिदेश यात्राको सम्भावना रहेकोछ भने बिदेशका हुनुहुनेले भने जस्तो आम्दानि गर्न सक्नेछन् । पढाई लेखाई तथा अन्य क्षेत्र आजको दिन मध्ययम रहेकोले तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुँनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुँनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित