राष्ट्रपति चढ्ने गाडीको नयाँ खुलासा; राष्ट्रपति चढ्ने गाडी ट्याक्टर जस्तो !!

राष्ट्रपति विद्या भण्डारी चढ्ने गाडी विग्रिएपछि नयाँ गाडीका लागि सरकारलाई भनेपनि १६ करोड पर्ने भनेर नमागेको खुलासा भएको छ ।

१६ करोडको गाडी भनेर हल्ला चलाए । जसका कारण राष्ट्रपति भण्डारीको मान मर्दन हुनेगरी सामाजिक सञ्जालमा पनि टिप्पणी र विरोध भए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले १६ करोडको गाडी चाहियो भनेर भनेकी छैनन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चढ्ने गरेको गाडी नै प्रयोग गर्ने गरेकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित