साझा सवालको योजनामै अक्सफोर्डवाला प्रश्न; साझा सवालमा प्रस्न सोधे बापत मासु भात

साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्वार्ताले ल्याएको तरंग अझै सेलाएको छैन । जनताले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री जस्तो व्यक्तिले त्यसरी दिन नहुने भन्दै मानिसहरुले देउवाको चर्को आलोचना गरिरहेका छन् ।

कतिपयले बिबिसीको साझा सवाल भनेको विदेशी एनजिओले सञ्चालन गर्ने कार्यक्रम भएकोले त्यसमा सोधिने प्रश्न, पात्रहरु प्रायोजित हुन्छन् भनेर दावी गरिरहेका छन् ।बिबिसी साझा सवाल के वास्तवमै प्रश्न र पात्रहरु प्रायोजित हुन्छन् त ? कार्यक्रममै सहभागी भएकी एक युवती जसको नाम सुुरुची पन्त हो । उनले आफ्नो फेसबुकमा यो तथ्यको रहस्योद्घाटन गरिदिएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित