हर्पन खोलाले बगाउदा २ जा बेपत्ता

समाचारपाटी, पोखरा, २६ असार । पोखराको हर्पन खोलाले बगाउदा २ जना बेपत्ता भएका छन् । दिउसो माछा मार्न गएका उनिहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनिहरुसंग माछा मार्न गएका अरु तिन जना  सकुशल रहेको बताइएको छ । बेपत्ता २ जनाको पहिचान हुन सकेको छैन । उनिहरुको अहिले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित