यस्ता केटाहरुलाइ सदैब आफ्नो बनाउन चाहन्छन युवतीहरू

कलाकार
कलाकारिता जानेका युवकलाई युवतीले मन पराउँछन् । भनिन्छ नि, गितार बजाउन जान्ने केटाले सजिलै केटी पट्याइदिन्छ । बोल्ड नेचर भएका अनि प्रतिभाशाली युवकलाई युवतीले मन पराउँछन् ।

खुल्ला विचार
आजकल सम्बन्ध छिटो टुक्रिनुमा पार्टनरहरूले एकअर्कालाई बढी रोकटोक लगाएर हो । आफ्नो प्रेमीले आफूलाई बढी रोकटोक गर्न थाल्यो भने युवतीलाई झिँझो लाग्छ । खुल्ला विचार राख्ने र पर्सनल स्पेस दिने युवकलाई मात्र युवतीले मन पराउँछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित