केटीहरुलाई किन अग्लो केटा मन पर्छ ? हेर्नुहोस यस्ता छन् ५ कारण

दक्षिण कोरियाको एक विश्वविद्यालयमा गरिएको एक अध्यनका क्रममा स्त्री र पुरुषको उचाइमा विविधता भएमा उनीहरुको सम्बन्ध राम्रो हुने देखाएको छ । लम्बाइको फरक हुने केटा र केटीबीचको सम्बन्ध उचाइ बराबर हुने केटा केटीको तुलनामा राम्रो हुने अध्यनको निष्कर्ष छ ।

हरेक महिलाले पुरुषमा खोज्ने ५ कुरा
केटीहरुलाई आग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित