प्रेम बानियाले देश छोड्नुको कारण यस्तो रहेछ ! आफैले भने देश छोड्नुको कारण हेर्नुहोस

पत्रकार प्रेम बानियाले बिदेशीएका नेपालीहरुलाई घर फर्कन आग्रह गरे । बिदेशमा सिकेको सिपलाई नेपालकै माटोमा प्रयोग गरेर नेपाललाई साँच्चै नै सुन्दर नेपाल बनाउन सकिन्छ भन्दै सरकारले भन्दा पनि आफै नै घर फर्कने मानसिकता बनाउन उनले आग्रह गरेका हुन् ।

जापानमा भईरहेको विचार गोष्ठिमा ६० लाख नेपाली विदेशीएका छन् भन्दै विदेशीएको नेपालीहरुको परिश्रम र मेहनत नेपालले नपाएकोमा उनले दुःख व्यक्त पनि गरे । पत्रकार बानियाले हरेक मान्छेको जीवनमा आफ्नै खालको सपना र बाध्यता हुन्छन् कतिको पुरा हुन्छ त कतिको हुँदैन भन्दै नहुनेहरुले सपना पुरा गर्ने शिलशिलामा बाध्यतालाई काखि च्याप्दै विदेशी भूमिलाई रोज्न बाध्य भएको पनि आफुले बुझेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित