प्रधानमन्त्रीलाई किन सोधियो साझा सबालमा त्यस्तो प्रश्न ?? हेर्नुहोस !!

यो कुरा बुझ्न जरूरी छ। के देशलाई अहिलेको अबस्था बनाउने देउवाको मात्रै हात छ र ? यी भन्दा अगाडी कयौ प्रधान मन्त्रीहरू भएका थिए त । प्रचण्ड, केपी, माधव नेपाल, झलनाथ खनाल अन्य अन्य तर दोष चाहि देउवालाई मात्र किन?

बिबिसी नेपाली सेवा (BBC Nepali Sewa) द्वारा प्रसारीत साझा सवाल (Sajha Sawal) को ५०० श्रीङ्खालामा नेपाली कांग्रेसका सभापति एवम् नेपालका बर्तमान प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूलाई बोलाईएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित