आजको राशिफल २०७४ असार २२ गते बिहिबार, Today’s Horoscope, July 6 : 🔥Nepal’s Popular Horoscope🔥

आजको राशिफल
बि.स.२०७४ आषाड २२ गते । बिहिबार । ईश्वी सन् २०१७ जुलाई ०६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि त्रयोदशी, नक्षत्र अनुराधा १० घडी ४१ पला, बिहान ९ बजेर ३१ मिनेट उप्रान्त ज्येष्ठा । योग शुभ ११ घडि ४१ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त शुक्ल । करण कौलव, दिउँसो ४ बजेर १६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा आनन्द योग । चन्द्रराशि बृश्चिक । प्रदोश व्रत ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित