ताप्लेजुङका नौ स्थानीय तहमध्ये सातको परिणाम सार्वजनिक (सूचिसहित)

समाचारपाटि १८ असार –  फिदिम : ताप्लेजुङका नौ स्थानीय तहमध्ये हालसम्म सात स्थानीय तहको अन्तिम नजिता सार्वजनिक भएको छ । चारमा एमाले र तीनमा नेपाली कांग्रेसले विजय विजयी भएका छन् । एकमात्र नगरपालिका फुङलिङमा भने एमाले विजयी भएको छ। फुङलिङ नगरपालिकाका एमाले मेयर उम्मेदवार छत्रपती प्याकुरेलले ३८ सय ९८ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका केशवप्रसाद दाहालले ३६ सय ६ मत ल्याउनु भएको छ।

फुङलिङ नगरपालिका
मेयर
एमाले : छत्रपती प्याकुरेल :३८९८ विजयी
काँग्रेस : केशवप्रसाद दाहाल : ३६०६ पराजित
उपमेयर :
माओवादी : बमबहादुर भट्टराई : ३१२९ निर्वाचित (कांग्रेसको साथ)
एमाले : विमला सुब्वा : २९१५ पराजित

याङवरक गाउँपालिका
अध्यक्ष :
एमाले : केशर मेन्याङ्वो : २५१७ निर्वाचित
कांग्रेस : रामकुमार कङलिवा : २१८१ पराजित
उपाध्यक्ष :
एमाले : रनमाया गुरुङ : २४७४ निर्वाचित
माओवादी : नेत्र न्यौपाने : १५७७ पराजित

सिरिजंघा गाउँपालिका
अध्यक्ष :
काँग्रेस : टीकाराम गुरुङ : २३७८ निर्वाचित
एमाले : अनन्त साँवा : २१४७ पराजित
उपाध्यक्ष :
कांग्रेस : ज्ञानुमाया चौहान : २१३६ निर्वाचित
एमाले : लिलामाया दाहाल : १८३० पराजित

मैवाखोला गाउँपालिका
अध्यक्ष :
एमाले : राजन थत्लुङ : १८१५ निर्वाचित
काँग्रेस : डम्बर लिम्बू : १२१ पराजित
उपाध्यक्ष :
एमाले : कौशिला लिम्बू : १९५१ निर्वाचित
कांग्रेस : सुजता लिम्बू : १०८४ पराजित

आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष :
काँग्रेस : विश्व सिटौला २२२७ निर्वाचित
एमाले : लक्ष्मीबहादुर यक्सो : २२१४ पराजित
उपाध्यक्ष :
एमाले : मञ्जु भट्टराई : २,११८ निर्वािचत
काँग्रेस : ममता हुक्पा चोङवाङ : २,०३४ पराजित

मेरिङदेन गाउँपालिका
अध्यक्ष :
काँग्रेस : गणेश चोङवाङ : २३०० निर्वाचित
एमाले : मंगलसिंह केदेम : २१७५ पराजित
उपाध्यक्ष :
एमाले : कल्पना तुम्वाहाम्फे : २,३३४ निर्वाचित
माओवादी : भिम केदेम १,०८१ परजित

मिक्वाखोला गाउँपालिका
अध्यक्ष :
एमाले : रामकुमार साँवा : १४८४ निर्वाचित
काँग्रेस : भक्तबहादुर कार्की : १४५९ पराजित
उपाध्यक्ष :
कांग्रेस : रुद्रकुमारी साँवा : १४८९ निर्वािचत
एमाले : मिना केदेम : १३८२ पराजित
मतगणना भएका स्थानीय तह

सिदिङमा गाउँपालिका
अध्यक्ष :
कांग्रेस : नरबहादुर कडरिया : २०६९
एमाले : मानबहादुर राई : १९४४
उपाध्यक्ष :
लिम्बूवान : जयबहादुर खुदाङ : १६७५
माओवादी : जीवन ताम्लिङ : १६४७

फक्ताङलुङ गाउँपालिका
अध्यक्ष :
एमाले : सरोज एभेङको : अग्रता छ
कांग्रेस : मणिप्रसाद लावुङ : पछ्याउदै
उपाध्यक्ष :
एकाले : एमालेकी फुलमाया लिम्बू : अग्रता :
राप्रपा : नविन मावोहाङ : पछ्याउदै

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित