सेतीको डिल खस्न थाल्यो, घारीपाटनमा जमिन भासिदा सेती थुनीने त्रास बढ्यो

समाचारपाटी, पोखरा, १८ असार । पोखराको बिच भाग भएर बग्ने सेती नदिको छेउ भासिन थालेको छ ।

शनिबार राती देखि परेको अबिरल वर्षाका कारण घारीपाटन लगायतका स्थानमा डिल खस्न थालेको जनाईएको छ । डिल खसेर सेती नदि थुनीने सम्भावना बढेर गएको विश्लेषण गर्न थालीएको छ । घारिपाटनमा जमिन भासिदा सेती थुनिने त्रास बढेको छ ।

यो तस्बीर पत्रकार सुदर्शन रञ्जितले खिच्नुभएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित