दाङको शान्तिनगरमा कांग्रेस विजयी

समाचारपाटि १८ असार – दाङ ः दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शान्तिनगर गाउँपालिकाको अध्यक्षका उम्मेद्धार कमानसिंंह डागीँले ३ हजार ८सय ५२मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिनिधि नेकपा एमालेका विष्णु खत्रीले २ हजार ९ सय २४मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्ष्मा काग्रेसकै मिथिला शाहले ३ हजार ८सय ९४मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी खुमा पाण्डेले २ हजार ९ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित