Home | About Us | Contact

गजल “जलन”

                “जलन”

घोच्दो रैछ ठुल्दाइ कांडे पिरती ले
तिम्लाइ अनि मलाइ कांडे पिरती ले

तनाब को भारी कस्तो हो बिमारी
खाली टाउको दुखाइ कांडे पिरती ले

भोक छैन भन्छौ निद  छैन भन्छौ
कस्ले चोर्यो भाइ  कांडे पिरती ले

कोहि माया गर्छ्न अनि मरिहत्ते गर्छ्न
जिन्दगी लाई डुबाइ कांडे पिरती ले

बीस बर्ष पालिन छोरो बुढी आमा ले
अब प्रेमिकाको रजाइ कांडे पिरती ले

             दिपक आचार्य
                       बर्दिया हाल – साउदी अरब

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित