Home | About Us | Contact

पैसाले यसरी छुटायो मेरो मायालाई (भिडियो सहित)

समाचारपाटी असार २८ – धुन फिल्म्स प्रालिले बजारमा ल्याउन लागेको जीवन सुनारको रेस्पोन्स एल्बमको गीत ‘मेरो मायालाई’ छायांकन गरिएको छ । दिपेस किशोर भट्टराईको शब्द रहेको गीतको म्युजिक भिडियोमा लक्ष्मण घर्ती, सुदीप केसी, पुनम क्षेत्री, नम्रता गुरुब, सुजिना राई, बबित भुसाल लगायतले अभियन गरेका छन् ।

भिडियो नवीन केसीले खिचेका हुन् । सित्तल भेट बस्याल निर्देशन गरेको भिडियोको सहनिर्देशन अनु कार्कीले गरेकी छन् । पोखरा र आसपासका अन्य रमणीय स्थलमा छायांकन गरिएको भिडियो यसै साता हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ । सम्पतिका कारणले पवित्र प्रेममा हुने घातको कथा गीतमा रहेको निर्देशक सित्तल भेट बस्यालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित