Home | About Us | Contact

दैनिक अन्डा खानाले उचाइ बढ्ने

एजेन्सी । बालबालिकालाई दैनिक एउटा अन्डा खुवाउँदा उचाइ बढ्ने पत्ता लागेको छ ।

इक्वेडरमा गरिएको शोध ‘पेडिएट्रिक्स’ जर्नलमा प्रकाशित छ । यसले होचोपन नियन्त्रणमा मद्दत गर्ने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित