Home | About Us | Contact

विवाह गर्दा यस्ती युवतीसँग गर्नुपर्छ नत्र घर भाडिँन पनि सक्छ ! हेर्नुहोस कस्ता युवतीले घर भाड्छन्

राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् । उनले जीवनको हरेक क्षेत्रलाई आवश्यक पर्ने सम्बन्धित नीतिबारे उल्लेख गरेका छन् ।

चाणक्यका अनुसार व्यक्तिको विवाह पुर्व कन्याको सुन्दरता अपेक्षा गर्नुभन्दा पनि कुल कस्तो छ भनेर हेर्नु महत्वपुर्ण हुन्छ । त्यस्तै उनले कस्तो ठाउँमा घर बनाउन राम्रो हुन्छ त्यसबारे पनि उल्लेख गरेका छन् । हेर्नुहोस भिडियो :

विवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् ।

यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

यस प्रकारका युवती कम सुन्दर हुन्छन् । यस्ता युवतीहरुसँग विवाह गर्न फलदायी हुन्छ । सुन्दर युवतीमा संस्कार छैन भने घर भाड्ने काम गर्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित